Monthly Archives - November 2020

College of Hotel Management

IHM-allows students to benefit from problem-based learning by individual and team work. IHM “where chefs are born” aim to nurture the leadership required by the today’s demanding hospitality industry with right skills that enhance ability to become visionary, integration and ensure the success of graduates.

IHM College is been providing marked as employment based hospitality management College that teaches hotel and hospitality skills, matches them to locally and globally employment assist, and supports them in their first steps into professional career. The college is – a truly dedicated to providing world class hospitality training.

Read more...

Chef_ Santosh Shah

Reality Show का बिश्वमञ्चमा सहभागिता र उपाधि जित्ने एक अर्को युगिन इतिहासको एक खुड्किलो चढ्दै MasterChef UK Professionals को Quarterfinal मा पुग्न सफल सेफ सन्तोश साहलाई सिंगो आकास भन्दा धेरै शुभकामना !
हामी तपाईसंगै खुसीको आशु बहाउन चाहन्छौँ र हामीलाई बिस्वास छ नेपाली मौलीक खानाको प्रस्तुतिमार्फत तपाई आफ्नो बिलकक्षण प्रतिभाले बिश्व कलिनरी र सेफजगतलाई तरंगित गर्नुहुनेछ ।
हार्दिक बधाई ??

Read more...

Taste of Nepalese Food – The Next Destination

नेपालको सिंगो सेफ जगत र पाककला इतिहास मै सम्वत पहिलो पटक यति यतिधेरै सबद्द सघंसस्था र सरकारी निकायहरु नेपाली मौलीक खाना प्रवर्दनको निम्ति एउटै छानामुनि ओत लिएको यो ऐतिहासिक घडि नजिक छौँ ।
सिंगो सेफ जगतकै सम्मान , स-अस्तित्व र बृहत एकता तथा सहकार्यको एक आधारस्तम्भ तय गर्दै नेपाली मौलीक खानाको बिस्वब्यापी प्रचार र बजारीकरणमा “एक स्वर, एउटै अभियान”को यहाबाट नया गन्तब्य तय हुने बिस्वास लिइएको छ ।
आउनुहोस् ! हामी सबै यस बृहत सेल महोत्सवमा सहभागि भई आपसी सुदृण एकता र समन्वयले स्थानिय धार्मिक पर्यटन, खाध्य उत्पादन र मौलीक परिकारको खोज तथा पहिचान , स्थानिय ब्यवसायीलाई प्रोत्साहन तथा कदर गर्दै नेपाल सरकार, राज्यका सम्बन्धित निकाय तथा बिस्व बजारलाई एउटा भिन्न तर ससक्त सन्देश प्रवाहमा एक जुट हौँ ।
Read more...

Chef Santosh Shah, Journey to Masterchef UK

आगामी 10th November रातको ९ बजे BBC one बाट MasterChefUK,Professional को १७ औँ सस्करण सुरु हुदै गर्दा नेपाली सेफ जगतले एउटा एैतिहासिक घडिको साक्छि हुने स्वणिम युगको पर्दा उघार्ने छ । बेलायतलाइ कर्म थलो बनाएका नेेपाली सेफ सन्तोस शाह , उपाधिमा कडा दाबेदारि सहित प्रतियोगिको रुपमा सहभागि हुनु हुनेछ ।
नेपाली खाना लिएर यति बिशाल दर्शक माझ प्रस्तुत हुदै गर्दा सेफ सन्तोश शाह र उहाको बिलक्छ्यण प्रतिभा तथा उच्च ब्यवासाहिक ख्यातिले बिश्वभर छरिएका करोडौँ नेपाली मनहरुमा उत्साहको मिठो सञ्चार गर्नेछ अनि चौडिने छ गर्वले नेपालीको छाति ! वाह् कस्तो हुनेछ त्यो दिन , त्यो पला र घडि !
टेलिभिजन इतिहासमै दुइ पटकसम्म तेस्रो स्थानमा रहदै सबै भन्दा धेरै दर्शकले रुचाएको ( MasterChef Austrelia ) फेन्चाइच सो MasterChef UK professional मा नेपाली मौलीक खानाले बिश्वलाइ ध्यान खिच्दै लेख्नेछ ! Lyric & Style of Nepalese Cuisine र Ultimate richness of Nepalese heritage food .
यो अवसरनै प्रतियोगिता जिते समान हो , तपाइको यात्रा जहासम्म उक्लिन्छ त्यो अमिट ऐतिहासिक हुनेछ । इतिहासमा दर्ज हुनेछ । त्यसमा पनि १६ औ सस्करण सम्म आइपुक्दा कुनैपनि ऐसियनले त्यसअघिको यात्रा तय गर्न नसकेको इतिहास तोड्न सेफ सन्तोश साह सफल हुनु हुनेछ र सुभआशिस सहित १६ औँ सस्करण २०२० का बिजेता Thomas Frake- 32 सग साक्छ्यात भएको दुर्लभ दृष्य हेर्ने अबसर मिल्नेछ । उहालाई सम्पुण Fraternity कै तर्फबाट बिशाल आकासको भार जति शुभकामना ???
I am with Chef ले यो एतिहासिक घडिलाई बिशेस रुपमा प्रस्तुत गर्ने जमर्को लिएको छ ।
– “म रोएको त्यो दिन देश रुनेछ र खुसीको आशुले आशिरबाद दिनेछ ” – सेफ सन्तोस शाह
Read more...

अन्तत् हामी सबै एउटै छानामुनि : 

नेपाली खानाको मौलिकता , चिनारी र बिश्व बजारीकरणको एउटै साझा उदेश्य हासिल गर्न सम्बबत् पहिलो पटक यतिधरै संघसस्था र प्रतिनिधिहरु यस महान अभियानमा संगसगै जुटेका छौँ ।
ब्यक्तिगत , ब्यवसाहिक र नगन्य संस्थागत स्वार्थलाई अबका मितिबाट सधैका लागि टाढै राख्ने र राष्ट्रियता र खानासंगको बिशिष्ट पहिचानलाइ बिश्वमानचित्रमा स्थापित गरि छाड्ने साझा संङ्कल्पका साथ यस अघि देश भित्रै र सिक्किम, दार्जेलिङ्ग सहित बाहिरबाट भए / गरेका ब्यक्तिगत र संस्थागत अभियान तथा उल्लेखनिय उपलब्धिबाट समेत केहि सिक्दै , अनुभब लिदै र अझै धेरै परिस्कृत कार्यक्रमसहित अघि बढ्ने सामुहिक प्रतिबद्दता र एकताको यो एउटा “सिम्बोल” हुनेछ ।
हाम्रा अग्रज पुस्ताले यस महान अभियानमा बगाएको पसिना र युवा पुस्ताले जारी राखेको अथक मेहनत र प्रयासलाइ पनि इतिहासले मुल्याङ्कन गर्ने नै छ भन्ने बिस्वास लिएका छौँ ।
आउनुहोस ! “नेपाली खाना” को चिनारीबाट नेपाल र नेपाली जनको बिश्व मानचित्रमा बिशिष्ट पहिचान खोज्ने साझा अभियानमा जो जहा रहे/ भएपनि आफुले सकेको सहयोग गरौँ । दाहित्व पुरा गरौँ । कर्मले नै आफुलाइ सिद्द गरौँ ।
कम्तिमा ” एक ब्यक्ति एक प्रयास” बारे सोऔँ ।
अन्तमा, यस कार्यमा जोडिने सबै संघसस्था र ब्यक्ति र सहयोगि मनहरूलाई नमन् ?
Read more...