Yomari, the taste of Nepales Food plated in MasterChef UK

नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ। योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ।

यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ।

Content by Chef Indra Prasad Upreti_ Pastry Executive @ IHM College

Photo feature

Read more...

Happy Yomari Punhi “योमरी पुर्निमाको शुभकामना”

Yomari, also called Yamari, is a delicacy of the Newar community in Nepal. It is a steamed dumpling that consists of an external covering of rice flour with sweet fillings such as chaku. The delicacy plays a very important role in Newa society, and is a key part of the festival of Yomari punhi.

योमरी पुर्निमाको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्धिक शुभकामना ll

Nepalese Chef Santosh Shah , who represented the Nepalese food in “BBC Master Chef UK Professional” has amazed the judges in semi-finale by serving Yomari  (dumpling style sweet fillings)  for dessert.

Read more...