Chef Santosh Shah, Journey to Masterchef UK

आगामी 10th November रातको ९ बजे BBC one बाट MasterChefUK,Professional को १७ औँ सस्करण सुरु हुदै गर्दा नेपाली सेफ जगतले एउटा एैतिहासिक घडिको साक्छि हुने स्वणिम युगको पर्दा उघार्ने छ । बेलायतलाइ कर्म थलो बनाएका नेेपाली सेफ सन्तोस शाह , उपाधिमा कडा दाबेदारि सहित प्रतियोगिको रुपमा सहभागि हुनु हुनेछ ।
नेपाली खाना लिएर यति बिशाल दर्शक माझ प्रस्तुत हुदै गर्दा सेफ सन्तोश शाह र उहाको बिलक्छ्यण प्रतिभा तथा उच्च ब्यवासाहिक ख्यातिले बिश्वभर छरिएका करोडौँ नेपाली मनहरुमा उत्साहको मिठो सञ्चार गर्नेछ अनि चौडिने छ गर्वले नेपालीको छाति ! वाह् कस्तो हुनेछ त्यो दिन , त्यो पला र घडि !
टेलिभिजन इतिहासमै दुइ पटकसम्म तेस्रो स्थानमा रहदै सबै भन्दा धेरै दर्शकले रुचाएको ( MasterChef Austrelia ) फेन्चाइच सो MasterChef UK professional मा नेपाली मौलीक खानाले बिश्वलाइ ध्यान खिच्दै लेख्नेछ ! Lyric & Style of Nepalese Cuisine र Ultimate richness of Nepalese heritage food .
यो अवसरनै प्रतियोगिता जिते समान हो , तपाइको यात्रा जहासम्म उक्लिन्छ त्यो अमिट ऐतिहासिक हुनेछ । इतिहासमा दर्ज हुनेछ । त्यसमा पनि १६ औ सस्करण सम्म आइपुक्दा कुनैपनि ऐसियनले त्यसअघिको यात्रा तय गर्न नसकेको इतिहास तोड्न सेफ सन्तोश साह सफल हुनु हुनेछ र सुभआशिस सहित १६ औँ सस्करण २०२० का बिजेता Thomas Frake- 32 सग साक्छ्यात भएको दुर्लभ दृष्य हेर्ने अबसर मिल्नेछ । उहालाई सम्पुण Fraternity कै तर्फबाट बिशाल आकासको भार जति शुभकामना ???
I am with Chef ले यो एतिहासिक घडिलाई बिशेस रुपमा प्रस्तुत गर्ने जमर्को लिएको छ ।
– “म रोएको त्यो दिन देश रुनेछ र खुसीको आशुले आशिरबाद दिनेछ ” – सेफ सन्तोस शाह
Read more...